धार्मिक र ऐतिहासिक महत्त्वकोे कस्यप ताल   

 

पोखरा ।पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन ।

 

 

तस्बिर : जमुनावर्षा शर्मा /रासस

 

lcci
You might also like

Comments are closed.