हिमपात भएपछि किसान खुसी

खलंगा ।

हिउँले सेताम्मे जुम्ला सदरमुकाम खलङ्गा बजार । शुक्रबारदेखि परेको निरन्तर हिमपातले यहाँका किसानले लगाएका हिउँदे बालीनालीलाई निकै फाइदा गर्ने भएपछि जिल्लाका किसानमा खुसी छाएको यहाँका स्थानीयवासी बताउँछन् ।

तस्वीर : विजय रावत/रासस

lcci
You might also like

Comments are closed.