खलंगा । हिउँले सेताम्मे जुम्ला सदरमुकाम खलङ्गा बजार । शुक्रबारदेखि परेको निरन्तर हिमपातले यहाँका किसानले लगाएका हिउँदे बालीनालीलाई निकै फाइदा गर्ने भएपछि जिल्लाका किसानमा खुसी छाएको यहाँका स्थानीयवासी बताउँछन् । तस्वीर : विजय रावत/रासस
Comments are closed.