; फुङ्लिङ । सिरिजङ्गा गाउँपालिका–५, पेदाङका युवती बारीमा लगाएको किवी टिप्दै । प्रति किलो किवी बजारमा रु १०० देखि २०० सम्ममा बिक्री हुँदै आएको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस
Comments are closed.