के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

 

काठमाडौं ।

के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शितल निवासमा उनलाई बिभुषित गरेकी हुन् ।

मुलुक को समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदानगरिएको बताइएको छ ।

You might also like

Comments are closed.