गलेश्वर । शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेका म्याग्दीको कोटगाउँ । यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ । यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँहरुमा फैलिएका हुन् । तस्वीर : ध्रुवसागर शर्मा/रासस
Comments are closed.