मगर संस्कृतिको उद्गम स्थल कोटगाउँ

 

गलेश्वर ।

शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेका म्याग्दीको कोटगाउँ । यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ । यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँहरुमा फैलिएका हुन् ।

jutta mela

तस्वीर : ध्रुवसागर शर्मा/रासस

You might also like

Comments are closed.