नाडाका अध्यक्षद्वारा महासंघमा उम्मेदवारी दर्ता

 

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको प्यानलबाट एसोसिएट टर्फको कार्यकारिणी सदस्यका लागि उनले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । दुलाल बर्तमान कार्यसमितिमा पनि कार्यकारिणी सदस्य भएर काम गरेको छन् ।

jutta mela

महासंघको ५४औं वार्षिक साधारणसभा मंसिर ११, १२ र १३ गते हुँदैछ ।

You might also like

Comments are closed.