किसानलाई भेंडाका पाठापाठी वितरण

फुङलिङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको भेंडाका पाठापाठीका साथमा किसान । नगरपालिकाले अनुदानमा किसानलाई भेंडाको ५८ वटा  पाठापाठी दिएको हो ।

तस्बिर सौजन्यः फुङलिङ नगरपालिका/रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.