लायन्स मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनको तयारी पुरा

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनको तयारी पुरा भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा शनिबार बिहान ८ बजेबाट मल्टिपल कन्भेन्सन हुँदैछ ।

मल्टिपल अन्तर्गत नेपालमा १५ वटा लायन्स डिष्ट्रिक्टहरु रहेका छन् ।

मन्टिपलबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । १५ वटै डिष्ट्रिक्टबाट लायन्सहरुको कार्यक्रममा सहभागी हुने बताइएको छ ।

You might also like

Comments are closed.