नेपाल एल.पी. ग्याँस उद्योग संघको अधिवेशन भदौ ३० गते

 

काठमाडौं । नेपाल एल.पी. ग्याँस उद्योग संघको २६औं वार्षिक साधारण सभा एवं १०औं अधिवेशन भदौ ३० गते हुने भएको छ । साधारण सभा तथा अधिवेशनको तयारी तिब्र बनाइएको संघले जनाएको छ ।

अधिवेशनबाट आगामी कार्यकालका लागि संघको नयाँ नेतृत्व चयन हुनेछ । साधारणसभा तथा अधिवेशन सफल बनाउन तयारी गर्ने क्रममा सोमबार पदाधिकारी बैठक बसेको थियो ।
You might also like

Comments are closed.