कास्की क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलको निरन्तर अग्रता

पोखरा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरिरहेको छ ।

पछिल्लो अपडेट अनुसार कास्की क्षेत्र २ प्रतिनिधि सभा सदस्यमा ४०८९ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले १२१४ सहित अग्रता कायम गरिरहेका छन् ।

jutta mela

एमाले उम्मेदवार विद्या भट्टराई ९९२ मतसहित दोस्रो छन् ।

नेकपा एसका श्रीनाथ बरालले ६७७ प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.