स्तरोन्नति तथा मर्मत सम्भारका लागि मनकामना केबलकार बन्द हुने भएको छ । पुष ४ गतेदेखि ७ गतेसम्म मनकामना केबलकार बन्द रहने बताइएको छ । पुष ८ गते बिहीबारदेखी सेवा पुनः सुचारु हुनेछ ।
Doppelmayr. Austria को प्राविधिकको सुपरिवेक्षणमा गियर बक्स र टावरको मर्मत गरिने बताइएको छ ।
Comments are closed.