चैत २२ गते मनकामना केवलकार बन्द रहने

 

काठमाडौं ।  चैत २२ गते बुधबार मनकामना केवलकारको सेवा बन्द रहने भएको छ । टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको कम्पनीले जनाएको छ ।

चैत २३ गते बिहीबारदेखि सेवा नियमित रुपमा सुचारु हुने जनाइएको छ ।

jutta mela

You might also like

Comments are closed.