मनाङ । निरन्तर हिपातका कारण पशुचौपयलाई असर । बाक्लो हिमपातपछि मनाङ ङिस्याङ र मनाङ गाउँमा हिउँमा हिँड्दै गरेका चौरी बथान । हिमपातले चरन क्षेत्र पुरिएपछि गाउँमा पसेका याक चौरीलाई समहाल्दै पशुपालक । तस्वीर : नवीन लामिछाने/रासस
Comments are closed.