पोखरा । होटल अन्नपूर्ण भ्यु सराङकोट कास्कीको अपरेसन म्यानेजरमा मनमोहन रिमाल नियुक्त भएका छन् ।
यस अगाडि आइएमई ग्रुप अन्तर्गतको आइएमई हस्पिटालिटीमा काम गरेका उनको यात्रा अब होटल अन्नपूर्ण भ्यु सराङकोटबाट अगाडि बढ्नेछ ।
होटल व्यवस्थापनमा उनी अब्बल मानिन्छन् । रिमालको व्यवस्थापनमा होटल अन्नपूर्ण भ्युले आतिथ्य सत्कारमा थप राम्रो काम गर्ने विश्वास गरिएको छ ।
होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तराष्ट्रियस्तरको सेवा दिदै आइरहेको छ ।






Comments are closed.