कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयूर । विश्वमै ठूलो झुण्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत छन् । तस्वीर : शेरबहादुर सिंह, रासस
Comments are closed.