दूध र मोहीको महत्त्व सिकाउँदै नगर प्रमुख

सिन्धुली । प्रभात माध्यामिक विद्यालय माथिल्लो रानिबास सिन्धुलीद्वारा आयोजित शैक्षिक मेला तथा प्रदर्शनी – २०८० मा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पाेखरेल ।

माेहीकाे महत्व र माेही बनाउने परम्परागत अभ्यास सिकाउदै ।

दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन विद्यालयमा खुवाउने दिवा खाजामा दुग्ध पदार्थको प्रयाेगमा जाेड दिई स्थानीय उत्पादनलाई प्राेत्साहित गर्न आवश्यक रहेको उनले बताए ।

तस्बिरः बलराम अधिकारी

lcci
You might also like

Comments are closed.