पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अध्यक्ष खड्का सम्मानित

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का सम्मानित भएका छन् ।

भविष्य निर्माण माध्यमिक विद्यालय कृस्तीको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले खड्कालाई सम्मान गरे । खड्काले विभिन्न सामाजिक संघसंस्थामार्फत विद्यालयलाई सहयोग गर्दै आइरहेका थिए ।

jutta mela

 

You might also like

Comments are closed.