मोरूले अन्य वालेट “पेआउट” सेवा सुरु

काठमाडाै ।  मोरूले अन्य वालेट पे आउटू सेवा सुरु गरेको छ । मोरू डिजिटल वालेटले नेपालमा वालेटहरू बीच  पैसा पठाउन मिल्ने नयाँ सर्भिस पेआउट ल्याएको छ।

यो सेवाको प्रयोग गरी मोरूबाट ग्रहकाले अन्य वालेटमा पैसा पठाउन सक्ने जनाएको छ ।यस एपको मार्फत ग्रहकहरुले एक पटकमा १ सय देखि ५ हजार सम्मको रकम पठाउन सक्ने छन् । यस बालेटबाट पैसा पठाउदाँ ४ रुपयाँ शुन्ल लाग्ने वताइएको छ ।

यस वलेटको प्रयोग बाट खल्ती, आइ एम ई पे ,सजिलो पे ,इढेबा ,सेल पे ,नमस्ते पे ,पवेल ,प्रभु पे ,क्यू पे ,आइक्याश् र कनेक्ट अईपीएस्का ग्राहकहरुले सेवा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.