कैदीबन्दीले बुनेका मुढा

 

तनहुँ ।

दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा । उनीहरुले मुढाको साइज हेरी प्रतिगोटा २९० र ३९० रुपैयाँमा होलसेलमा बिक्री गर्ने गरेका छन् ।

तस्वीर :सानेबहादुर नेपाली/रासस

You might also like

Comments are closed.