मुक्तिनाथका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीको सेवामा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंकका सम्पूर्ण कार्डवाहक ग्राहकले सिद्धार्थ हस्पिटालिटीको सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस सन्दर्भमा दुई पक्षबीच आइतबार सम्झौता भएको छ ।

सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत हस्पिटालिटी क्षेत्रमा होटल, रेष्टुरेन्ट, रिसोर्ट र क्याफे गरी २४ स्थानबाट सेवा प्रदान भइरहेको ग्रुपका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले आर्थिक आवाजलाई जानकारी दिए ।

jutta mela

You might also like

Comments are closed.