मुक्तिनाथ मन्दिर जान सिढी निर्माण

 

दमौली ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिढी । सिढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ ।

तस्वीर :  कृष्ण न्यौपाने/रासस

lcci
You might also like

Comments are closed.