मुक्तिनाथ कृषि कम्पनीद्वारा व्यावसायिक साझेदारसँग अन्तरक्रिया

काठमाडौं । व्यावसायिक साझेदारहरुसँग मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त वार्षिक च्यानल पार्टनरमिट– २०७९ अन्तरक्रिया कार्यक्रम भरतपुरस्थित सीएमटी रिसोर्टमा बुधबार भएको हो ।

नेपालको समग्र कृषि चक्रमा संस्थागत सहभागिता सुनिश्चित गर्दै कृषि अर्थतन्त्रलाई सुध्रिकरण  गर्ने अभिप्रायका साथ कम्पनीसँगको सम्वन्धलाई प्रगाढ, मजबुत र जिवन्त बनाइराख्न आफ्ना व्यावसायिक साझेदारहरुसँग अन्तरक्रिया  गरिएको कम्पनीले बताएको छ ।

 

You might also like

Comments are closed.