मिड भ्यालीद्वारा आयोजित क्विजको उपाधि मनास्लु वर्ल्ड कलेजलाई

काठमाडौं । मिड भ्याली इन्टरनेशनल कलेजद्वारा आयोजित क्विज प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जितेको छ ।

प्लस टु र एलेबलका विद्यार्थीका लागि आयोजित उक्त प्रतियोगितामा कथालय इन्स्टिच्युट फस्ट रनरअप र ग्यालेक्सी पब्लिक स्कुल सेकेण्ड रनरअप भएको छ ।

कार्यक्रम सफल बनाउन सहभागी सम्पूर्ण टिमप्रति आयोजक कलेज मिड भ्यालीले धन्यवाद ज्ञापन गरेको छ ।

You might also like

Comments are closed.