काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध भएका छन् ।
नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको बैठकबाट उप्रेती महासचिवमा निर्विरोध भएका हुन् ।
उप्रेती यस अगाडिको कार्यसमितिमा कोषाध्यक्ष भएर काम गरेका थिए ।
त्यसैगरी नाडाको कोषाध्यक्षमा मीलनबाबु मल्ल निर्विरोध भएका छन् ।
Comments are closed.