नाडामा पदाधिकारीको टुङ्गो

 

काठमाडौं । नाडामा पदाधिकारीको टुङ्गो लागेको छ। बुधबार बसेको बैठकले पदाधिकारी टुङग्याएको हो ।

कार्यसमिति बैठकबाट उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकार श्रेष्ठ, महासचिवमा सुरेश कुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको बराबर मत आएपछि आधा आधा कार्यकाल जिम्मेवारी लिने व्यवस्था मिलाइएको अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए ।

You might also like

Comments are closed.