पोखरा । पोखराका सर्प उद्धारकर्मीहरुबाट उद्वार गरिएको सेती नाग । नाग पञ्चमीको अवसरमा घरका ढोका माथि नागको पोस्टर टाँसेर हिन्दु परम्परा अनुसार नागको पूजा आराधना गरिन्छ । तस्वीर : राधिका कँडेल, रासस
Comments are closed.