नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने नाइमाको घोषणा

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा नाइमाले अन्तर्राष्ट्रिय स्तरको ‘मोबिलिटी एक्स्पो’ गर्ने घोषण गरेको छ । आगामी अगस्ट ६ देखि १० सम्म भृकुटीमण्डपमा चार पाँग्रे र दुई पाँग्रे सवारी मात्रै प्रदर्शनी गर्न लागेका हुन ।

नेपालको अटोमोबाइल बजारलाई ड्राइभ गर्न एक्स्पो सफल हुने एसपिजी अटोमोबाइल प्रालिका सञ्चालक गौरव सारडाले बताए  । एक्स्पोको पहिलो दिन मिडिया डे र बिजनेस डे हुनेछ भने दोस्रो दिनबाट पब्लिकका लागि खुल्ला हुनेछ ।

You might also like

Comments are closed.