पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी

पोखरा ।

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् ।

प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई पराजीत गर्दै नारायण कोइराला अध्यक्षमा विजयी भएका हुन् ।

पदाधिकारीमा पनि पनि उद्योग उपाध्यक्ष बाहेक उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । १० खुल्ला सदस्य मध्ये ७ जना नारायण प्यानलबाट विजयी भएका छन् ।

You might also like

Comments are closed.