नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष संघईले लिए सपथ

काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष श्री गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् ।

बुधबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

jutta mela

You might also like

Comments are closed.