नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा सन्तोष प्रसाई नियुक्त

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष प्रसाईलाई नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई सिइओ नियुक्त गरेको हो ।

यस अगाडि प्रसाई कम्पनीको कार्यबहाक प्रमुख कार्यकारी अधिकृत रहेका थिए । सञ्चालक समितिले उनलाई ४ वर्षे कार्यकालका लागि सिइओका जिम्मेवारी दिएको हो ।

jutta mela

बिमा क्षेत्रमा लामो अनुभव संगालेका प्रसाईको नेतृत्वमा नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा अझ राम्रो प्रगति गर्ने व्यावसायिक प्रगति गर्ने कम्पनीको विश्वास छ ।

You might also like

Comments are closed.