काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ६२ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।
यद्यपि, बजार घटेपनि आज कारोबारमा आएका कम्पनीहरुमध्ये ८६ वटा कम्पनीको शेयरमूल्यमा भनेहरियाली देखिएको छ । यसले बजारमा मिश्रित प्रवृत्ति रहेको संकेत गर्छ । बाँकी कम्पनीहरुको शेयरमूल्य भने घटेको वा स्थिर रहेको छ ।
Comments are closed.