१० कम्पनीको सेयर १० प्रतिशतले बृद्धि

काठमाडौं । सेयर बजारमा मंगलबार कारोबारमा आएका ९ वटा कम्पनीले १० प्रतिशत नाफा कमाउन सफल भएका छन् । महिला लघुवित्त र समता घरेलु लघुवित्तको सेयर मूल्य १० प्रतिशत बृद्धि भएको छ ।

त्यसैगरी विशाल बजार कम्पनी, सपोर्ट लघुवित्त, राधी जलविद्युत, रुरु जलविद्युत, सिगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रो र पञ्चकन्या माइ हाइड्रो पावरको मूल्य पनि झण्डै १० प्रतिशतले वृद्धि भएको छ । युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समेत ८ दशमलव ९९ प्रतिशतले बृद्धि भएको छ ।

मंगलबार नेप्से परिसुचक १ दशमलव ९४ अंकले मात्रै बढेर २६५४.६९ विन्दुमा पुगेकोछ । मंगलबार सबैभन्दा बढी सेयर कारोबार एनसिसी बैंकको भएको छ ।

jutta mela

You might also like

Comments are closed.