निर्माण व्यावसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बलिभद्र राना

काठमाडौं ।  लुम्बिनी प्रदेश निर्माण व्यावसायी महासंघको अध्यक्षमा बलिभद्र राना निर्वाचित भएका छन् ।

निर्माण व्यावसायी महासंघको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलिभद्र राना निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा देवीलाल न्यौपाने निर्वाचित भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा नवराज श्रेष्ठ,नारन पोखरेल, नारन भुसाल, सहदेव खड्का, रवीन्द्र लम्साल, नबिन ज्ञावली, प्रकाश साह, प्रभिन कुँवर, दिनेश हमाल निर्वाचित भएका छन् । साथै, महासचिवमा भेष राज पौडेल, कोषाध्यक्ष त्रिभुवन मिश्र निर्वाचित भएका छन्

You might also like

Comments are closed.