राष्ट्रपतिद्वारा कोपा टरेरोस इन्टरनेशनल कपमा सहभागि हुने खेलाडीलाई विदाई

काठमाडौं ।  जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कपमा सहभागी हुने १२ वर्षमूनिका नेपाली खेलाडीको टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सहित विदाई गरेका छन् ।

खेल ३१ मार्चदेखि ५ अप्रिलसम्म हुनेछ । खेलमा ४० क्लवको सहभागी रहने बताइएको छ ।

jutta mela

टोलीमा अविन भट्टराई, विशांक कार्की, इडेन शेरचन, सर्मपण बबी सेडाई, युनेश श्रेष्ठ, अनमोल न्यौपाने, श्याम परियार, बिजा बसेल, अंशुमान बस्नेत, आर्यन अधिकारी, कर्मा लामा, जिपसन्त पुन सहभागी छन् । अविन भट्टराई, विशांक कार्की र सो खेलका स्ट्राइकर रहने छन् ।

 

 

 

You might also like

Comments are closed.