नेपाल विद्युुतीय व्यवसायी महासंघको अध्यक्षयमा दिवेश कुमार जैन निर्वाचित भएका छन् । संघको तेह्रौं बार्षिक सधारण सभा एवं सातौं अधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन् ।
जैनको नेतृत्वमा निर्वाचित पदाधिकारी एवंम कार्यसमिति सदस्यहरुलाई महासंघले बधाई तथा शुुभकामना प्रदान गरेको छ ।
Comments are closed.