रोयल सहकारीको आयोजनामा वित्तीय सुरक्षा र सहकारी सचेतना कार्यक्रम

काठमाडौं ।  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पर्वतबाट पोखरा आई विभिन्न पेशा व्यवसायमा आवद्ध भएका चार भञ्ज्याङ तमु समाज आवद्ध सदस्यहरुलाई एक दिने वित्तिय सुरक्षा र सहकारी सचेतना कार्यक्रम सम्पन्न
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पर्वतबाट पोखरा आई विभिन्न पेशा व्यवसायमा आवद्ध भएका चार भञ्ज्याङ तमु समाज आवद्ध सदस्यहरुलाई एक दिने वित्तिय सुरक्षा र सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष गणेश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङले आफुले कारोवार गर्ने संघ संस्थाको वारेमा वित्तिय ज्ञानहरुको बारेमा थाहा हुनुपर्ने बताउनुभयो । यसले संस्थाको सञ्चालन अवस्था र गतिविधीहरुको पुर्ण जानकारी हुने बताए ।

कार्यक्रमका सहजकर्ता पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले सहकारीको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, संरक्षित पूजी फिर्ता कोषको महत्व, नियमित मासिक बचत तथा कारोवार वाट प्राप्त गरिने प्रतिफल, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग तथा संस्थामा सदस्यहरुको काम, कर्तव्य, अधिकार तथा भूमिका जस्ता विषयमा प्रस्तुतिकरण गरेका थिए । सुरक्षा र सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

jutta mela

संस्थाका अध्यक्ष गणेश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङले आफुले कारोवार गर्ने संघ संस्थाको वारेमा वित्तिय ज्ञानहरुको बारेमा थाहा हुनुपर्ने बताए । यसले संस्थाको सञ्चालन अवस्था र गतिविधीहरुको पुर्ण जानकारी हुने बताए ।

कार्यक्रमका सहजकर्ता पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले सहकारीको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, संरक्षित पूजी फिर्ता कोषको महत्व, नियमित मासिक बचत तथा कारोवार वाट प्राप्त गरिने प्रतिफल, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग तथा संस्थामा सदस्यहरुको काम, कर्तव्य, अधिकार तथा भूमिका जस्ता विषयमा प्रस्तुतिकरण गरेका थिए ।

You might also like

Comments are closed.