काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइसपओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनीलाई अनुमती दिएको हो ।
आईपीओ निष्काशनका लागि बिक्री प्रवन्धकमा कम्पनीले एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीलाई सेबोनले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि १४ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
Comments are closed.