पोखरा महोत्सवको इन्स्योरेन्स पार्टनरमा आइजिआइ प्रुडियन्सियलको साथ

पोखरा । पोखराको अमरसिंहचौरमा पुस २६ बाट हुने पोखरा महोत्सवको इन्स्योरेन्स पार्टनरमा आइजिआइ प्रुडियन्सियल इन्स्योरेन्स लि.ले साथ दिएको छ ।

युनाइटेड क्लबद्वारा आयोजित १२औं संस्करणको महोत्सवको सुरक्षा व्यवस्थालाई मध्यनजर गरीइन्स्योरेन्स पार्टनरमा सहकार्य गरिएको कम्पनीका गण्डकी प्रदेश प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये अग्रणी पहिचान बनाउन सफल आइजिआइले गण्डकी प्रदेशमा पनि निर्जीवन बिमाका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरिरहेको श्रेष्ठले बताए ।

jutta mela

महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.