काठमाडौं । काठमाडौंको विशाल बजारमा आज हिन्दु संस्कृति पुनर्स्थापना दिवस मनाइने भएको छ ।
विशाल बजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रस्टको संयुक्त आयोजनामा दिवस मनाउन लागिएको हो ।
आज साँझ ५ः३० बजे बिशाल बजारमा कार्यक्रम हुने भकाएले सहभागी हुन विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र कुमार गुप्ताले आग्रह गरेका छन् ।
‘हिन्दु संस्कृतिको रक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।




Comments are closed.