नेपाल सर्भेयर एसोसिएसन गण्डकी च्याप्टरमा ई. बुद्धिराज अधिकारी

पोखरा । नेपाल सर्भेयर एसोसिएसन (निसा) गण्डकी च्याप्टरको संयोजकमा ई. बुद्धिराज अधिकारी निर्वाचित भएका छन् । उनी शुभ जगदम्बा इन्जिनियरिङ कन्सल्टका प्रवन्ध निर्देशक हुन् ।

च्याप्टरको सहसंयोजकमा ई. आनन्द सापकोटा र सदस्यमा ई. नबिन सुवेदी निर्वाचित भएका छन् ।

च्याप्टरको सल्लाहकार ई. देउकाजी गुरुङ र ई. सुरेन्द्र बहादुर गोदार चयन भएका छन् ।

jutta mela

बाँकी अन्य पदमा बैठकबाट मनोनीत गरिने जनाइएकोछ ।

संस्थाले सर्भेयर व्यवसायीहरुको हकहितमा काम गर्ने संयोजक अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.