सहकारीकर्मी भिम गुरुङलाइ मातृशोक

 

पोखरा ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं सहकारीकर्मी भिम गुरुङलाई मातृशोक परेको छ । उनकी आमा डिलश्री गुरुङको सोमबार दिउँसो १ बजे असामाहिक निधन भएको छ ।

jutta mela

पारिवारिक श्रोतका अनुशार मंगलबार बिहान ९ बजे तनहुँ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १२ लामागाउ देबिस्थान आफ्नै निवास बाट सव यात्रा हुने जानकारी प्राप्त भएको छ ।

You might also like

Comments are closed.