काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आउटबाउन्ड ट्राभल मार्ट (OTM) मुम्बई २०२६ मा सहभागिता जनाउँदै नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्द्धन गरेको छ । फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न यस मेलामा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ बजारीकरणमा केन्द्रित भएको देखिन्छ ।
उत्पादहरु भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरेको थियो ।
सांस्कृतिक प्रस्तुतीकरणका लागि विभिन्न पुरस्कारसमेत जितिसकेको छ ।
सञ्चालनमा रहेका छन् । विशेषगरी भारतीय पर्यटकहरूको आगमन पुनः तीव्र रूपमा बढेको छ । जनवरी २०२६ मा भारतीय पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
सदाझैँ विश्वका पाहुनाहरूलाई न्यानो आतिथ्यका साथ स्वागत गर्न पूर्ण रूपमा तयार छ । ओटीएम मुम्बई २०२६ मा ३४ अग्रणी कम्पनीसहितको सहभागिताले भारतसँगको हाम्रो प्रतिबद्धता र नेपाललाई सुरक्षित, स्थिर तथा विशिष्ट
गन्तव्यका रूपमा स्थापित गर्छ ।”
थियो । पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनी जस्ता पवित्र स्थलदेखि पोखरा, चितवन र हिमाली साहसिक गन्तव्यसम्म नेपालका विविध अनुभवहरूलाई प्रभावकारी रूपमा ब्रान्डिङ गरिएको थियो ।
निम्तोसमेत दिएको छ । नेपालले आगामी दिनमा पनि भारतलाई केन्द्रमा राख्दै गुणस्तरीय, दिगो र अनुभव–केन्द्रित पर्यटन विकासमा जोड दिने बोर्डले जनाएको छ ।


Comments are closed.