किसानले जैविक मल प्रयोग गरी फलाएको धान

 

पथरी । रासायनिक मल प्रयोग नगरी जैविक मल मात्र प्रयोग गरी किसानले फलाएको धानबाली । रासायनिक मलको तुलनामा जैविक मलको प्रयोगबाट उत्पादन धेरै हुने किसान बताउँछन् ।

तस्बिरः गोपाल काफ्ले/रासस

lcci
You might also like

Comments are closed.