कवर्डहल निर्माणका लागि पंकज ज्ञवालीको सहयोग

पाल्पा । हाइलाइफ फुडका प्रवन्ध निर्देशक पंकज ज्ञवालीले कवर्डहल निर्माणका लागि सहयोग गरेका छन् । पाल्पा रिब्दिकोट २ लघुवामा निर्माणाधीन कवर्डहलको लागि ज्ञवालीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

बुटवल मणिग्रामका निवासी ज्ञवाली खेलाडी तथा समाजसेवी समेत हुन् । प्याराफिट, ५ कोठा र डबल कोर्ट सहितको ब्याडमिन्टन हलको हालै सिलन्यास गरिएको छ ।

You might also like

Comments are closed.