पन्थी डेरीको दसैं तिहार अफर, २ देखि ५ कप केक निःशुल्क

 

काठमाडौं । पन्थी डेरीले विशेष अफर सार्वजनिक गरेको छ । दसैं तिहारलाई लक्षित गरी अफर ल्याइएको सञ्चालक निशा पन्थीले आर्थिक आवाजलाई जानकारी दिइन् ।

अफर अन्तर्गत ५ देखि १० पाउण्ड केक किन्ने ग्राहकले ५ कप केक र लार्ज साइजको पिज्जा निःशुल्क पाउनेछन् । ३ वा ४ पाउण्ड केक किन्ने ग्राहकले ४ कप केक निःशुल्क पाउनेछन् भने १ वा २ पाउण्ड केक खरिद गर्ने ग्राहकले २ कप केक निःशुल्क प्राप्त गर्नेछन् ।

jutta mela

यो अफर मंसिर १० गतेसम्म जारी रहनेछ । पन्थी डेरीका उत्पादन पोखरा क्षेत्र तथा काठमाडौं क्षेत्रमा बिक्री वितरण भइरहेको छ । डेरीले ग्राहकको सुविधालाई ध्यानमा राखी होम डेलिभरी सुविधा पनि प्रदान गरिरहेको पन्थीले जानकारी दिइन् ।

You might also like

Comments are closed.