पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको कार्यसमिति सदस्य पदको नजिता सार्वजनिक भएको छ ।
कार्यसमिति सदस्यमा शोभा गौतम, देबेन्द्र केसी, भरत केसी, उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला, सुदिप प्रधानांग, हरिराज पन्त, सुदनबहादुर कोइराला, पवित्रादेवी गुरुङ, दीनेशचन्द्र बास्तोला विजयी भएका छन् ।
उपमहासचिवमा केशव खत्री विजयी भइसकेका छन् । अन्य पदको मतगणना जारी छ ।







Comments are closed.