गलेश्वर । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका कारण रोजगार गुमाएका मजदुरहरुलाई खाद्यान्न सहयोग गर्दै क्षत्री समाज म्याग्दी । समाजले सदरमुकाम बेनीबजारका २३ मजुदुर परिवारलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो । तस्विर: ध्रुवसागर शर्मा,रासस
Comments are closed.