भक्तपुर ।
भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर अवलोन गर्दै विदेशी पर्यटक । ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप त्रिशक्तीको रूपमा पुजिने यस मन्दिर प्यागोडा शैलीमा राजा यक्ष मल्लले बनाउन लगाएको मानिन्छ ।
यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ । ढुङगाको दुई राजपूत पहलमानहरु यस मन्दिरको रक्षार्थ अग्रस्थानमा राखिएको पाइन्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस
Comments are closed.